मम नेपालको मौलिक परिकार हो कि अन्यत्रबाट आएको हो?

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपालीहरूको एकदमै मन पर्ने खानाहरू मध्येको एक खाना हो मम।

नेपालीहरूको एकदमै मन पर्ने परिकारमा मम पनि पर्छ।

सडक छेउको पसलमा होस् कि रेस्टुरेन्टमा गरिने जमघटका बेला होस् वा साथीभाइ र परिवार भेला हुँदा खानपिन गर्दा होस्, हिजोआज मम धेरै मानिसको रोजाइमा पर्छ।

तर नेपालमा लोकप्रिय बनेको मम यहाँको मौलिक परिकार हो वा अन्यत्रबाट आएको हो?

हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।

अनि यो पनि