तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दुई दशकसम्म जसले हरेक दिन छोराको फोटो खिचे
आफ्नो छोरा जन्मिएदेखि २१ वर्ष पुगुन्जेल उनले हरेक दिन फोटो खिचे।
इङ्ग्ल्यान्डका इयन मक्लिओड आफ्नो छोरा कोरी हुर्किएको तस्बिर लिनु निकै रोचक अनुभव भएको सुनाउँछन्।
छोराको बाल्यकालको कुनै समय नभुलियोस् भन्ने उनलाई लाग्थ्यो।
अहिले कोरी ३० वर्षका भए। गएको नौ वर्षदेखि भने दैनिक फोटो खिच्ने जिम्मा उनी आफैँले लिएका छन्।
हेर्नुहोस् भिडिओ।