टर्की भूकम्पः 'हामी नपुगीकनै मेरो भाइको शव गाडिदिए'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'हामी नपुगीकनै भाइको शव गाडिदिए'

गत साता आएका विनाशकारी भूकम्पहरूपछि टर्कीमा मानिसहरू आफ्ना परिवारजन र आफन्तलाई खोज्न वा भेट्न र मृत्यु भएका व्यक्तिको अन्तिम संस्कार गर्न एक ठाउँबाट अर्को ठाउँ गइरहेका छन्।

बीबीसीकी सेलिन गिरिट त्यस्ता केही मानिसहरूसँगै दोस्रो ठूलो भूकम्पको केन्द्रबिन्दुनजिकै अवस्थित मराश सहरतिर गइन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि