पैसाः किन विश्वका अति धनाढ्यहरूले अर्बौँ रकम गुमाइरहेका छन्?

संसारका सबैभन्दा धनी मानिसहरूले पछिल्लो समय आफ्नो सम्पत्तिको ठूलो हिस्सा गुमाइरहेका छन्।

भारतदेखि अमेरिकाको सिलिकन भ्यालीसम्मका अर्बपतिहरू त्यसबाट प्रभावित छन्।

उनीहरूको सम्पत्ति घट्नुको कारण के छ? एक भिडिओ।

अनि यो पनि: