तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाखुराको बलमा बाँचेको खोकनाको एक्लो कोल
ललितपुरस्थित खोकनाका ५२ वर्षीय कान्छा महर्जन आफ्ना बाबुबाजेको पालादेखिको परम्परागत तेल पेल्ने कोलको संरक्षणमा दिनरात खटिन्छन्।
खोकना क्षेत्रमा रहेका चारवटा कोलमध्ये पछिल्ला केही समययता तीनवटा बन्द भइसकेको र एउटा मात्र सञ्चालनमा रहेको छ।
पर्यटकका लागिसमेत आकर्षण बनेको उक्त कोलबाट उत्पादित तेल खानका लागि मात्र नभई मालिस गर्न समेत उपयोगी भएको मानिन्छ।
दैनिक २०० लिटरसम्म तेल उत्पादन हुने उक्त कोलका लागि आवश्यक काठका ठूला मुढाहरू आफ्ना बाजेहरूले थानकोटबाट तीन महिनासम्म तानेर ल्याएको महर्जन सुनाउँछन्।
अनि यो पनि: