चिनियाँ नववर्षः धेरैतिर 'खरायो वर्ष', कतै 'बिरालो वर्ष'

भिडिओ क्याप्शन सुरु हुँदैछ, धेरैतिर 'खरायो वर्ष', कतैकतै 'बिरालो वर्ष'

संसारभरि एक अर्बभन्दा बढी मानिसले चान्द्रमानअनुसार नयाँ वर्ष मनाएका छन्। नेपालमा पनि त्यसैअनुसार सोनाम ल्होसार मनाइएको छ।

प्राचीनकालदेखि प्रचलनमा रहेको चिनियाँ पात्रोअनुसार १२ वर्षको चक्रमा १२ भिन्नाभिन्नै पशुलाई सङ्केत मानेर प्रत्येक वर्षको नामकरण गरिन्छ।

धेरैतिर यसपालि 'खरायो वर्ष' को नववर्ष मनाइएको भए पनि भियतनाममा भने 'बिरालो वर्ष' सुरु भएको मानिएको छ।

यो पर्व र प्रचलनबारे जान्नका लागि हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि