पोखरा विमान दुर्घटना: 'गन्ध आएपछि शव घर लिएर जाने?'

भिडिओ क्याप्शन सुरु हुँदैछ, पोखरा विमान दुर्घटना: 'गन्ध आएपछि शव घर लिएर जाने?'

विमान दुर्घटनामा परेका मानिसका शोकाकुल आफन्त प्रियजनका शव पाउन ढिलो भएपछि आक्रोशित बनेका छन्। 

पहिचान भइसकेका मृतकको शव सोमवार साँझबाटै हस्तान्तरण गर्ने प्रक्रिया थालिएको बताइएको छ। 

दुर्घटनास्थलबाट सङ्कलित ६९ शवहरूमध्ये पहिचान भइसकेका केही पोखराबाटै र अन्यको काठमाण्डू ल्याएर थप परीक्षणपछि परिवारलाई हस्तान्तरण गरिने अधिकारीहरूले जनाएका छन्।

हेर्नुस् कृष्णमणि बरालको सहयोगमा सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।

अनि यो पनि