पोखरा विमान दुर्घटनाः ’१३ वर्षको उद्धारकार्यमा मैले यस्तो घटना पहिलो पटक देखेँ’
Published
आइतवार पोखरामा यती एअरलाइन्सको विमान दुर्घटनामा परेपछि सयौँ सुरक्षाकर्मीहरू दुर्घटनास्थलमा खोजी तथा उद्धारकार्यमा खटेका छन्।
काठमाण्डूबाट पोखराका लागि उडेको उक्त विमानमा चालकदलसहित ७२ जना सवार थिए।
पोखरास्थित नयाँ विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको विमान टुक्राटुक्रा भएर सेती नदीको खोँचमा खसेको छ।
सुरक्षाकर्मीहरूले गहिरो खोँचमा कसरी खोजी तथा उद्धारको काम गरिरहेका छन्।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।