तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पेलेः सम्झनामा 'फुटबलका सम्राट'
फुटबलका महान् खेलाडीमध्ये एक मानिने पेलेको निधन भएको छ। उनी तीन पटक विश्वकप फुटबल उपाधि जित्न सफल एक मात्र खेलाडी हुन्।
गत नोभेम्बर महिनामा अस्पतालबाट बोल्दै उनले आफ्ना प्रशंसक र दीर्घायुका लागि ईश्वरलाई धन्यवाद दिएका थिए।
उनको जन्म सन् १९४० मा दक्षिणपूर्वी ब्रजिलमा एउटा गरिब परिवारमा भएको थियो। तर उनले आफ्नो प्रतिभा र क्षमताको बलमा फुटबलमा ठूलो नाम कमाए।
यी महान् खेलाडीसँग सम्बन्धित केही स्मरणीय क्षणहरू यहाँ प्रस्तुत गरिएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि