तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फिफा विश्वकप २०२२: कतारी लुगामा फुटबलका प्रशंसक
कतारमा आयोजित फिफा विश्वकप २०२२ का खेलहरू हेर्न विश्वका विभिन्न देशबाट फुटबलप्रेमीहरू दोहा पुगेका छन्।
हजारौँ फुटबल प्रशंसकले त्यहाँ परम्परागत अरब पोसाकमा आआफ्नो शैलीसहित आफूलाई मनपर्ने टोलीलाई समर्थन गरेका छन्।
दशकौँदेखि स्थानीय कपडा उद्योगमा काम गरिरहेको एक कतारी परिवारले फ्याशनले खेललाई कसरी प्रभाव पारेको छ भन्ने विषयमा बीबीसीसँग कुरा गरेको छ।
हेर्नुहोस् यो भिडिओ।