विश्वकप २०२२: फुटबल प्रतियोगिता हेर्न १६ सय किलोमिटरको पैदल यात्रा

भिडिओ क्याप्शन सुरु हुँदैछ, साउदी अरेबियाका एकजना व्यक्तिले कतार विश्वकप हेर्न १६ सय किलोमिटर पैदल यात्रा गरेका छन्

साउदी अरेबियाका एकजना व्यक्तिले कतार विश्वकप हेर्न १६ सय किलोमिटर पैदल यात्रा गरेका छन्।

विश्वकप फुटबल हेर्न विश्वभरिबाट मानिसहरू कतार पुगेका बेला उनको यस्तो यात्राले धेरैलाई चकित पारेको छ।

त्यसबारे एक भिडिओ।