तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दिल्ली वायु प्रदूषण: यो शहर 'ग्यास च्याम्बर'मा परिणत भएको छ
भारतीय अधिकारीहरूले वायु प्रदूषणका कारण बिग्रँदो वायुको गुणस्तर सुधार्न विभिन्न कदम अगाडि सारेका छन्।
किसानहरूले बालीका ठुटाहरू बाल्न थालेका र हावाको तापक्रम घट्दै जाँदा पैदा भएको तुवाँलोले राजधानी दिल्लीलाई घुम्टोले झैँ छोपेको छ।
यो बाक्लो तुवाँलोलाई एक जना केन्द्रीय वातावरण मन्त्रीले 'ग्यास च्याम्बर' भनेका छन्। दिल्ली र छिमेकी पाकिस्तानको लाहोर संसारका सबभन्दा प्रदूषित शहरमा पर्छन्।