तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत: परिवारका ७२ सदस्य संयुक्त रूपमा बस्नेहरूको कथा
भारतको महाराष्ट्र राज्यमा डोइजोडी परिवारका ७२ सदस्य संयुक्तरूपमा बस्छन्।
चार पुस्ता एउटै घरमा सँगै बस्ने खाने उनीहरूले सोलापुर शहरमा विभिन्न व्यवसाय सञ्चालन गर्छन्।
उनीहरू त्यसरी संयुक्त रूपमा बस्दा कस्तो महसुस गर्छन् भन्नेबारे आफ्ना कुरा यो भिडिओमा व्यक्त गरेका छन्।
अनि यो पनि: