नेपाल निर्वाचन: यसरी चुनिनेछन् प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरू

स्थानीय तहको चुनावमा भोट हालेर आफ्नो जनप्रतिनिधि चुने जस्तै प्रतिनिधिसभा निर्वाचनमा मतदाताले सोझै प्रधानमन्त्री छान्न पाउँदैनन्।

मतदाताले भोट दिएर सांसद छान्छन् र ती छानिएका सांसदमध्येबाट एकजना प्रधानमन्त्रीका उम्मेदवार बन्छन्। र, ती प्रधानमन्त्रीले मन्त्रीमण्डल बनाउँछन्।

२०७२ मा संविधान जारी भएपछिको व्यवस्था बमोजिम यही मङ्सिर ४ गते दोस्रो प्रतिनिधिसभा चुनाव हुँदैछ।

हेर्नुहोस् प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे विजय गजमेरले बनाएको यो एक्सप्लेनर भिडिओ।

अनि यो पनि