क्यानडामा खडेरीपछि दशौँ हजार सालमोन माछा मृत भेटिए

भिडिओ क्याप्शन सुरु हुँदैछ, सालमोन

ब्रिटिश कोलम्बियाको साइमन फ्रेजर युनिभर्सिटीको अनुसन्धान समूह निकस नदीमा सालमोनको अनुगमन गर्न गएका थिए।

सालमोन माछाहरू फुल पार्ने बेलामा समुन्द्रबाट नुन नभएको नदीको ताजा पानीतर्फ आउने गर्छन्।

हरेक शरद ऋतुमा उनीहरूले अन्डा पार्न आउने सालमोनको सङ्ख्या गन्न त्यो क्षेत्रमा पैदल यात्रा गर्ने गर्छन्।

यस वर्ष उनीहरूले जे देखे त्यसबाट स्तब्ध बनेका छन्। एक भिडिओ।

अनि यो पनि: