अमेरिकाको यूटा राज्यमा दुर्गम तालमा माछा सार्न विमान
माछाहरू विमानबाट तालमा उड्दै तल खसेको देख्नुभएको छ?
अमेरिकाको यूटा राज्यका दुर्गम ठाउँमा अवस्थित तालहरूमा माछा पाल्न सरकारी निकायले विमानबाट माछा झारेका छन्।
एकचोटि विमान उडाउँदा तालमा हजारौँ माछाहरू सार्न सकिन्छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि