भेडाको बथानको ड्रोनबाट खिचेको रमाइलो दृश्य

भिडिओ क्याप्शन सुरु हुँदैछ, भेडाको बथानको ड्रोनबाट खिचेको रमाइलो दृश्य

लिअर पटेलले ड्रोनबाट खिचेको भेडाको भिडिओ फेसबुकमा एक लाख पटकभन्दा बढी हेरिको छ।

इजरेलका ड्रोन अपरेटर उनले आफ्नो प्रेरणाबारे र भाइरल हुँदाको अनुभवबारे बीबीसीसँग कुराकानी गरेका छन्।

हेर्नुहोस् एउटा भिडिओ।