तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महसा अमिनी: ऐक्यबद्धता जनाउँदै मन्त्रमुग्ध नाचेकी यी महिला
यी महिला अधिकारवादीले कपाल नछोपिकन गरेको यो नृत्य हेर्नुहोस्।
यो नृत्य इरानी महिला महसा अमिनीको मृत्यु भएपछि उठेको विरोधको समर्थनमा गरिएको हो।
यो उनले अनुदार अफगानिस्तानमा गरेको बहादुरीपूर्ण ऐक्यबद्धता जनाउने र अवज्ञाकारी कार्य हो। अमिनी २२ वर्षकी इरानी महिला थिइन्।
उनलाई हिजाबको नियम बमोजिम प्रयोग नगरेकी भनेर प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रहरीले नियन्त्रणमा लिएको केही घण्टामै उनी अचेत भइन् र पछि उनको मृत्यु भयो।
अनि यो पनि: