तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दशैँ: बजारमा बेचिने खसी, बोका कुन जातका?
तपाईँले दशैँमा खसीबोका किन्नुभयो? दशैँका लागि बजारमा खसी, बोका, भेडा र च्याङ्ग्रा आएका छन्।
यो वर्षको दशैँमा राजधानीमा ६०,००० वटा खसी, बोका, भेडा र च्याङग्राको माग रहेको पशु सेवा विभागले जनाएको छ।
दशैँमा बेचिने खसी, बोका कुन जातका छन् र स्वस्थ खसी, बोका कसरी छान्ने?
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि