महारानी एलिजाबेथ द्वितीयाः राजा चार्ल्स र राजकुमार विलियम दिवङ्गत महारानीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न लामबद्ध मानिसलाई भेट्न गए
लन्डनमा महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न जान लाइनमा बसेका मानिसहरूलाई राजा चार्ल्स तृतीय र प्रिन्स अफ वेल्स राजकुमार विलियमले भेटेका छन्।
केही दिनदेखि राजकीय सम्मानपूर्वक वेस्टमिन्स्टर हलमा राखिएको महारानीको शवपेटिकासम्म पुग्न मानिसहरू घण्टौँ लाइनमा बसिरहेका छन्।
महारानीको अन्तिम संस्कार सोमवार हुनेछ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- महारानी एलिजाबेथको घोडा र रेसिङमा विशेष रुचि थियो
- महारानीलाई अन्तिम श्रद्धाञ्जलि दिन ३० घण्टाको पर्खाइ
- ब्रिटेनमा किन सुनाइयो मौरीलाई महारानीको मृत्युको दुःखद खबर
- महारानीलाई श्रद्धाञ्जलि दिन जान चिनियाँ प्रतिनिधिमण्डललाई रोक
- महारानीको तस्बिर अङ्कित ब्रिटिश हुलाक टिकट, सिक्का, नोट र राहदानी अब के हुन्छ
- तस्बिरमा महारानी एलिजाबेथका खेलकुद सम्झना
- महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार कहिले र कहाँ हुन्छ