तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महारानी एलिजाबेथ द्वितीयाः महारानीको निधन भएको घोषणा गर्दा बीबीसी न्यूजमा त्यो क्षण
ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको सेप्टेम्बर ८ तारिख बिहीवारका दिन स्कटल्यान्डको बाल्मोरलस्थित निवासमा निधन भएको छ।
यो क्षण बीबीसी न्यूजमा महारानीको निधनको समाचार घोषणा गर्दाखेरिको हो।
राष्ट्रगानसँगै यो समाचारवाचन गरिएको थियो।
हेर्नुहोस् यो भिडिओ।