भूकम्प बीमाबारे छलफल हुँदै गर्दा भूकम्पले यसरी हल्लियो लिक्टन्स्टाइनको संसद्‌ भवन

लिक्टन्स्टाइनको संसद्‌मा भूकम्प बीमासम्बन्धी छलफल भइरहेको बेला दुईपटक भूकम्प आएपछि संसद्को बैठक अवरुद्ध भयो।

त्यतिबेला संसद्‌भित्र खिचिएको यो यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि