तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मिखाइल गोर्बाचोफः सोभियत सङ्घका अन्तिम राष्ट्रपतिले पिज्जा हटको विज्ञापन खेलेका थिए
सोभियत सङ्घका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचोफलाई शीतयुद्ध अन्त्य गरी आफ्नो देशलाई बाह्य विश्वसँग जोडेको श्रेय दिइन्छ। सोभियत सङ्घ विघटनको अपजस पनि उनले बोकेका छन्।
तर के तपाईँलाई उनले सन् १९९७ मा पिज्जा हटको एउटा विज्ञापनमा पनि खेलेका थिए भन्ने थाहा छ?
यो साता उनको निधन भएपछि उक्त विज्ञापन भाइरल भएको छ। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि