तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
म्यान अफ द होल: विश्वका सबैभन्दा एक्ला मानिसको दुर्लभ भिडिओ
ब्रजिलको आदिवासी मामिला निकायले सन् २०११ मा खिचेको भिडिओमा विश्वका सबैभन्दा एक्ला मानिस भनेर चिनिएका एउटा आदिवासी समुदायका यी व्यक्तिले रूख काटिरहेको देखिन्छ।
सन् २०२२ अगस्ट २३ मा उनको शव उनकै छाप्रो बाहिर फेला परेको थियो। उनी आफ्नो समुदायका अन्तिम व्यक्ति थिए।
उनको उमेर ६० वर्ष भएको आकलन गरिएको छ। उनी विगत २६ वर्षदेखि एकान्तवासमा थिए।
हेर्नुहोस् सन् २०११ को दुर्लभ भिडिओ।
अनि यो पनि