तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मूर्तिकला: रोजगारीका लागि विदेश जानुभन्दा पुर्ख्यौली पेसालाई निरन्तरता
उनान्तीस वर्षीय श्याम पण्डित विगत ११ वर्षदेखि आफ्ना बुबाहजुरबाले गर्दै आएको मूर्ति बनाउने पेसालाई निरन्तरता दिइरहेका छन्।
उनले बनाउने मूर्ति दुर्गा पूजा, विश्वकर्मा पूजा र गणेश पूजाजस्ता केही पर्वहरूमा प्रयोग हुन्छ।
आउन लागेको विश्वकर्मा पूजाका लागि उनले २५० वटा विश्वकर्माका मूर्ति बनाएका छन्। ती मूर्ति बनाउन उनलाई सात महिना लाग्यो र उनलाई सघाउन भारतबाट मिस्त्री आएका थिए।
रोजगारीका लागि विदेश जानुभन्दा आफ्नो परिवारसँग बसेर आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिने उनी बताउँछन्।
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।
अनि यो पनि