तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जनावर प्रेम: ‘म काँधमा तीन बिराला बोकेर विश्वको यात्रा गर्छु’
स्पोङकेक, डोनट र मोचा साहसिक काम मन पराउने यी तीन वटा बिराला अहिले विश्व यात्री बनेका छन्।
अमेरिकाको न्यूयोर्कका डान नुगेनले यिनीहरूले नयाँ- नयाँ सहर घुमेको भिडिओ खिचेर सामाजिक सञ्जाल टिकटकमा राख्न सुरु गरे।
डानका बिरालाहरू लामो समयको होसियारीपूर्वक र बिस्तारै बिस्तारैको तालिमपछि यात्रा गर्न सक्षम भएका थिए।
तपाईँ पनि आफ्ना घरपालुवा जनावरहरूसँग यात्रा गर्न चाहनुहुन्छ भने पशुचिकित्सकसँग परामर्श लिनुहोला।