तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल बाघ: दश वर्षमा दुई गुणाले वृद्धि गर्ने सङ्कल्प पूरा, कुल सङ्ख्या ३५५
नेपालमा बाघको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एक समारोहबीच अन्तर्राष्ट्रिय बाघ दिवसको दिन पारेर नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको घोषणा गरेका छन्।
पछिल्लो दशकमा बाघको सङ्ख्या दुई गुणाले वृद्धि गर्ने सङ्कल्प पूरा गर्ने पहिलो देश नेपाल बनेको छ।
अरू जनावर गैँडा र हात्तीको पनि सङ्ख्यामा वृद्धि भएको छ।
यो सफलताको कारण के हो र बाघको नजिक बस्ने समुदायको लागि यो उपलब्धि कस्तो हो?
बीबीसी एसियाका सम्पादक रेबेका हेन्स्कीले बर्दिया राष्ट्रिय निकुञ्ज पुगेर तयार पारेको यो रिपोर्ट।