लागुपदार्थ तस्करीः स्पेनी प्रहरीद्वारा समुद्रको पानीमुनि चल्ने ड्रोन बरामद

स्पेनी प्रहरीले लागुपदार्थ तस्करहरूले प्रयोग गर्ने उद्देश्यले निर्मित पानीमुनि चल्ने तीनवटा ड्रोन बरामद गरेको छ।

ती मानवरहित साधनहरू स्पेन र मोरक्कोको बीचमा अवस्थित समुद्रमा प्रयोग गर्न निर्माण गरिएको हो।

त्यस्तो एउटा साधनले २०० केजी सामान बोक्न सक्ने बताइएको छ।

मान्छे नबसी पानीभित्र चलाउने मिल्ने त्यस्तो साधन पहिलो फेला पारिएको स्पेनी प्रहरीले जनाएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि