मान्छेको कपाल प्रयोग गरेर यसरी सफा गरिन्छ पानीमा चुहिएको खनिज तेल

भिडिओ क्याप्शन सुरु हुँदैछ, पानीमा चुहिएको खनिज तेल सफा गर्न मान्छेको कपाल

मान्छेको कपाल काटेपछि प्रायः फ्यालिन्छ। तर यूकेमा अडेल विलियम्सले ग्राहकको कपाल जम्मा पारेर त्यसबाट म्याट बनाउने गरेकी छन्।

त्यस्तो म्याट चुहिएको खनिज तेल सोस्न र पर्यावरण सफा गर्न प्रयोग हुन्छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि