यूएफओ: किन नासाले उडनतस्तरीको खोजी गरिरहेको छ?

जुलाई २ तारिखलाई विश्व यूएफओ दिवसका रूपमा मनाउन थालिएको छ।

संसारभर मानिसहरूले उडनतस्तरी (अनआइडेन्टीफाइड फ्लाइङ अब्जेक्ट यूएफओ) भनिने अनौठा वस्तुहरूबारे रिपोर्ट गरे पनि वैज्ञानिकले त्यसलाई कथा भन्दै बेवास्ता गर्दै आएका थिए।

तर अहिले नासाले वैज्ञानिकहरूको विशेष समूह गठन गरेर अनुसन्धान गर्ने र उडनतस्तरीबारे तथ्य पत्ता लगाउने भएको छ।

अनि यो पनि: