युक्रेन-रुस युद्ध: रुसी क्षेप्यास्त्रले विस्फोट गराएको दृश्य
रुसले क्षेप्यास्त्र आक्रमण गरेको सीसीटीभी भिडिओ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेस्कीले सार्वजनिक गरेका छन्।
क्रेमेन्चुकको शपिङ मलमा भएको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए।
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि: