युक्रेन युद्ध: '१,००० जना भएको ठाउँमा रुसी क्षेप्यास्त्र प्रहार'
रुसले युक्रेनको क्रेमेन्चुक सहरस्थित एउटा शपिङ मलमा क्षेप्यास्त्र प्रहार गरेको छ।
उक्त आक्रमण हुँदा त्यहाँ १,००० जनाभन्दा बढी मानिस भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्।
अहिलेसम्म कम्तीमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि