प्याराशूटमा २६ मिटर माथिबाट हाम फालेर विश्वकीर्तिमान बनाउने प्रयास

भिडिओ क्याप्शन सुरु हुँदैछ, २६ मिटर माथिबाट हाम फालेर कीर्तिमान बनाउने प्रयास

भूतपूर्व प्याराट्रूफर जोन ब्रीमले २६ मिटर माथिबाट हाम फालेर सबैभन्दा कम उचाइको प्याराजम्पको कीर्तिमान बनाउने प्रयास गरेका छन्।

विश्वकीर्तिमान बनाउने उद्देश्यले ह्याम्पशरमा गरिएको यो प्रयासको बीबीसीले छायाङ्कन गरेको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि