योगः नौ वर्षकै उमेरमा योगगुरु बनेका बालक जसले विश्व कीर्तिमानी कायम गरेका छन्

उमेरले नौ वर्ष २२० दिनको हुँदा एक भारतीय बालक "विश्वका सबैभन्दा साना योगगुरु" बन्न सफल भएका छन्।

गिनिज वर्ल्ड रेकर्ड्सले उनलाई यस्तो उपाधि दिएको हो।

दुबईमा आफ्नो परिवारसँग बस्ने रियांश सुरानीले चार वर्षको उमेरमा आफ्नो आमाबुवासँग योगाभ्यास सुरु गरेका थिए।

अहिले उनी विद्यालय र अन्य कार्यशालाहरूमा योग सिकाउँछन्।

अनि यो पनि