साइबेरियन बाघः चीनमा एकैपटक जन्मिए चार डमरु

भिडिओ क्याप्शन सुरु हुँदैछ, साइबेरियन बाघः चीनमा एकैपटक जन्मिए चार डमरु

पूर्वोत्तर चीनस्थित एउटा बाघ प्रजनन केन्द्रमा साइबेरियन बाघका चारवटा डमरु जन्मिएका छन्। एउटै माउले एकैपटकमा ती बच्चा पाएकी हुन्।

यो प्रजातिको बाघ अतिसङ्कटापन्न छ।

प्राकृतिक वासस्थानमा साइबेरियन बाघको सङ्ख्या १,००० भन्दा कम छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि