तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सम्झनाकै आधारमा सहरका सुन्दर तस्बिर कोर्ने चित्रकार
स्टेफन विल्टशायर सहरका चित्रहरूका लागि प्रसिद्ध चित्रकार हुन्।
तर उनी सम्झनाका आधारमा आफ्नै कोठामा सहरका चित्र कोर्छन्।
अभ्यासकै कारण एक पटक हेरेको सहरको दृश्य सबै सम्झन मद्दत गरेको उनी बताउँछन्।
हेर्नुहोस् एउटा भिडिओ।