अमेरिकाः जेट स्कीमा अलपत्र सन्दिग्ध चोरलाई समुद्रबाट प्रहरीले यसरी समात्यो

भिडिओ क्याप्शन सुरु हुँदैछ, समुद्रमा अलपत्र सन्दिग्ध चोरलाई प्रहरीले यसरी समात्यो

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा एक सन्दिग्ध चोरलाई समुद्रबाट समात्न प्रहरीले अरूको डुङ्गा सापट लिएको भिडिओ सार्वजनिक भएको छ।

यो भिडिओ एक प्रहरी अधिकारीको शरीरमा जडित बडीक्यामले खिचेको हो।

चोरिएको जेट स्की चलाउन नजानेपछि ती सन्दिग्ध व्यक्ति समुद्रमा अलपत्र परेका थिए। उनले प्रहरीलाई आफूलाई पौडी खेल्न नआउने बताएका थिए।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि