साङ्ला बेचेर टन्न कमाइ, 'मलाई सबैले पागल भन्थे'
तान्जानियामा एक सिकर्मीले नयाँ कुराको खेती सुरु गरेका छन्: साङ्लाको।
विशेष प्रकारका प्रजातिको साङ्लाका परिकार बनाएर खाने चीन र विश्वका अन्य भागमा माग भएकाले उनको व्यवसाय सफल भएको छ।
तर उनको आफ्नै छरछिमेकमा भएका मानिसहरू पनि अचम्ममा परेका छन्।
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि