साङ्ला: विषादीलाई जितेर बलियो बनेका साङ्लाको बिगबिगी
मानव विकास क्रमसँगै घरेलु साङ्लोको पनि विकास हुँदै गएको मानिन्छ।
साङ्ला नियन्त्रणका लागि धेरै उपाय अपनाइने गरिएको छ।
तर कतिपय साङ्ला प्रजातिले विषादी प्रतिरोधी शक्ति विकास गरेको अध्ययनहरूले देखाएका छन्।
साङ्ला नियन्त्रण गर्न फरक फरक उपाय अपनाए परिणामुखी हुने बताइन्छ।
हेर्नुहोस् एक भिडिओ।