तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नदी सरसफाइः ढलको पानी कसरी सफा गरेर वाग्मती नदीमा मिसाइन्छ?
काठमाण्डूको गुह्येश्वरीनजिकै रहेको पानी प्रशोधन केन्द्रमा गोकर्णेश्वर र चाबहिल क्षेत्रबाट निस्किएको ढलको फोहोर पानी प्रशोधन गरी वाग्मती नदीमा मिसाइन्छ।
यसरी प्रशोधन गरिएको पानी पिउन नसकिए पनि अन्य सामान्य प्रयोग गर्न सकिने र त्यसमा जलचरहरू बस्नयोग्य हुनेगरी निर्मल हुने प्रशोधन केन्द्रका इन्जिनियर प्रशान्तकुमार साहले बताएका छन्।
काठमाण्डू उपत्यकामा भक्तपुरको सल्लाघारी, ललितपुरको बालकुमारी र काठमाण्डूको धोबीखोलामा गरी पाँचवटा प्रशोधन केन्द्र निर्माणाधीन छन्।
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।
अनि यो पनि