नेपाल बजेट: तलब वृद्धिबारे के भन्छन् कर्मचारी?

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संसद्मा पेस गरेका बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाइएको छ।

बजेटमा घोषणा भए अनुसारको तलब वृद्धिबारे के भन्छन् कर्मचारी?

हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।