तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीन: एक महिलावादी पत्रकार जसलाई राज्यले गायब बनायो
चीनमा यौन दुर्व्यवहारविरुद्ध अभियान सुरु गरेकी पत्रकार सोफिया हुआङ सीचीन हराएकी घटनाको बीबीसी आईले अनुसन्धान गरेको छ।
सन् २०२१ मा चिभनिङ्ग छात्रवृत्तिमा यूके पढ्न आउन लाग्दा हराएकी सोफिया चीनमा गायब बनाइएकी हजारौँ अधिकारकर्मीमध्ये एक हुन्।
हेर्नुहोस् एउटा भिडिओ।