तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
श्रीलङ्कामा किन पेट्रोल अभाव र आर्थिक सङ्कट आयो
मे १६ मा श्रीलङ्काका नयाँ प्रधानमन्त्री रनिल विक्रमासिङ्घले एक दिनका लागि मात्रै पेट्रोल बाँकी रहेको बताए।
त्यहाँ ७० वर्षयताकै खराब आर्थिक सङ्कट झन् गहिरिएको छ।
त्यहाँ कसरी आर्थिक सङ्कट आयो र यसले मानिसलाई कसरी असर गरिरहेको छ?
हेर्नुहोस् एउटा भिडिओ।