नेपाल निर्वाचन: पहिलो पटक मतदानमा सहभागी हुँदा के-के कुरामा ध्यान दिने?
शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा झन्डै २४ लाखभन्दा बढी नयाँ मतदाताले मतदान गर्दैछन्।
तपाईँले पहिलोपटक मतदान गर्दै हुनुहुन्छ र मतदान गर्ने प्रक्रिया, मतपत्र तथा मतदान केन्द्रबारे अन्योल भए कमल परियारले बनाएको यो भिडिओ एक्सप्लेनर हेर्नुहोस्।
अनि यो पनि।