नेपाल निर्वाचन: स्थानीय तहको निर्वाचन पछि काठमाण्डूका सुकुम्वासी बस्तीका नागरिकको कस्तो छ अपेक्षा?

भिडिओ क्याप्शन सुरु हुँदैछ, स्थानीय तहको निर्वाचन पछि काठमाण्डूका सुकुम्वासी बस्तीका नागरिकको कस्तो छ अपेक्षा?

काठमाण्डूका सुकुम्वासी बस्तीका नागरिकको सरकारले उनीहरूको लागि केही नगरेको गुनासो छ।

जुन सरकार आए पनि गरिब तथा उत्पीडितका लागि केही नगर्ने उनीहरू बताउँछन्।

गुनासो भए पनि अब आउने स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्ने उनीहरूको भनाइ छ।

हेर्नुहोस् काठमाण्डूका सुकुम्वासी बस्तीका नागरिकहरुसँग कुरा गरेर विजय गजमेरले बनाएको यो भिडिओ।

अनि यो पनि।