नेपाल निर्वाचन: स्थानीय चुनाव अन्य चुनावभन्दा कसरी फरक छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, स्थानीय चुनाव अन्य चुनावभन्दा कसरी फरक छ र यसको महत्त्व के छ?

नेपालमा तीनथरी चुनाव हुन्छ: सङ्घीय संसद्का लागि, प्रादेशिक संसद्का लागि र स्थानीय तहको निर्वाचन।

वैशाख ३० गते शुक्रवार स्थानीय तहको निर्वाचन हुँदैछ। सो चुनावमा स्थानीय तहको सरकारका लागि एक जना मतदाताले सात जना उम्मेदवारलाई भोट हाल्नुपर्छ।

स्थानीय तह भनेको के हो?

स्थानीय तह चुनावको महत्त्व के छ र यो अन्य चुनावभन्दा कसरी फरक छ ?

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।