नेपाल निर्वाचन २०७९: किन मत बदर हुन्छ? कसरी सही तरिकाले मतदान गर्ने?
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७४ मा अनपेक्षित सङ्ख्यामा मत बदर भएकोले मत बदर कम गर्न दल तथा उम्मेदवार थप सतर्क हुनुपर्ने बताएको छ।
प्रत्येक मतदाताको घर-घरमै पुगेर शिक्षा दिने व्यवस्था यस पटक समयाभावका कारण गर्न नसकिएको बताउँदै आफूले मतदान गर्ने दल तथा उम्मेदवारबारे मतदाता पनि सजग हुनुपर्ने बताएको छ।
आयोगका सूचना अधिकृत सूर्यप्रसाद अर्यालले कसरी मतपत्र बदर कम गर्ने उपाय कमल परियारले बनाएको यो भिडिओमा बताएका छन्।
अनि यो पनि।