तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल निर्वाचन: सुलभ स्वास्थ्य उपचार र व्यवस्थित वृद्धाश्रममा ज्येष्ठ नागरिकको चासो
ज्येष्ठ नागरिकहरूले सुलभ स्वास्थ्य उपचार र वृद्ध वृद्धाहरूको रेखदेखको व्यवस्था गर्न स्थानीय तहका उम्मेदवारहरूबाट अपेक्षा गरेको बताएका छन्।
युवावस्थादेखि नै आफूहरूले विभिन्न निर्वाचनहरूमा मतदान गर्दै आए पनि आफ्ना समस्याहरू सम्बोधन हुन नसकेको उनीहरूको गुनासो छ।
दल तथा उम्मेदवारहरूले विगतदेखि नै गर्दै आएका प्रतिबद्धता पालना गर्न पनि उनीहरूको जोड छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओमा।
अनि यो पनि।