नेपाल निर्वाचन: स्थानीय चुनावबारे के भन्छन् पुरानो माओवादी 'गढ' रोल्पा जिल्लाका मतदाता र उम्मेदवार

नेपालको दशवर्षे सशस्त्र द्वन्द्वका बेला चर्चाको शिखरमा थियो रोल्पा जिल्ला। त्यतिबेला माओवादीले रोल्पालाई आफ्नो गढका रूपमा प्रयोग गरेको थियो।

सशस्त्र द्वन्द्व सुरु हुनुअघि पनि कतिपय विद्रोही विचार बोक्नेहरूको 'किल्ला' मानिने उक्त जिल्लाका मतदाता पनि अहिले स्थानीय चुनावमा मतदान गर्न लागिरहेका छन्।

देश सङ्घीय गणतन्त्रमा रूपान्तरण भएर एक कार्यकाल स्थानीय तहको शासन अनुभव गरिसकेका मतदाता र जनप्रतिनिधि बन्ने आकाङ्क्षीहरूसँग कुराकानी गरेका हाम्रा संवाददाता माधव नेपालसँगको यो वार्तालाप सुन्नुहोस्।

अनि यो पनि