आमाको मुख हेर्ने दिन: 'आमाको माया केहीले पनि परिपूर्ति गर्दैन'

नेपालमा वैशाख कृष्णपक्षको औँसीलाई मातातीर्थ औँसीको रूपमा मनाइन्छ।

यो दिन उपहारहरु दिएर र मिष्ठान्न भोजन गराई आमाको मुख हेर्ने चलन छ।

आमा नभएकाहरूले यो दिन काठमाण्डूको थानकोटनजिकै मातातीर्थमा गएर स्नान गरी आमालाई सम्झने गर्छन्।

आमा गुमाएका चार जनालाई बीबीसी न्यूज नेपालीले आमालाई कसरी सम्झनुहुन्छ र आमा नहुँदा कस्तो महसुस हुन्छ भनेर सोधेका छौँ।

हेर्नूस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।